• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अनाथ बालबालिकाको लागी च्यारीटि गरिदै ‘वेट इन्जरी’

    विशाल चौतारी समाचार
    काठमाडौं, १० माघ ।
    नेपाली कथानक चलचित्र ‘वेट इन्जरी घातक बाटो’ले अनाथ बालबालिकाहरुका लागी च्यारीटि गर्ने भएको छ । ४० जना बालबालिकाहरुलाई विशेष सहयोगका लागि च्यारीटि शो गरिने चलचित्रका निर्माता सिता क्षेत्रीले बताइन् ।
    विभिन्न कलेजहरुमा च्यारिटि गरिरहेको चलचित्रमा वुद्ध नेपालमा जन्मिएको भन्ने कुरालाई उठान गरेको निर्माता क्षेत्रीले बताईन् । भैरहवाको एसियाकै ठुलो अष्ट्रिज फाममा फिल्म खिचिएको बताए । अमर जिसीद्धरा निर्देशित चलचित्रमा प्रेम खड्का, अमृत क्षेत्री, भरत पोखरेल, एञ्जिला कार्कि र एलिना श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ । चलचित्रका छायाकार विरेन्द्र भट्ट हुन्, भने, अस्ट महर्जनको दन्द्ध रहेको छ । चलचित्रमा दिपक शर्माले संगित गरेका छन्, भने कथा, पटकथा ए.बि.सीको रहेको छ । चलचित्रको प्रस्तुतकर्ता भने प्रेम खड्का रहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.