• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बेनुको चोखो माया कस्लाई

    विशाल चौतारी समाचार
    काठमाडौं, २५ पुस ।
    गीत सङ्गीतमा केही गरेर आफ्नै छुट्टै स्थान राख्न चाहने नव गायिका वेनु राउतको ‘चोखो माया’ एलबमले राम्रै चर्चा पाइरहेको छ । पहिलो एलबमबाटनै आफुले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएपछी आफुलाई अझ प्रेरण मिलेको बताउने बेनु अहिले संगितक्षेत्र डामाडोल भएकोले र पैसाको बोलबाला भएकोले आफु जस्तोले नयाँ गायक–गायिकालाई प्रतिभा हुँदाहुँदै पनि गाह्रो भएको बताउँछिन् ।
    उनको चोखोमाया एल्बममा हासीराख बोली राख, लैजाउ लैजाउ, आखामा पल्लो गाउँको, देखेको लोसारमा, १६ वर्षे सान्नानि, जवानीको दोष जस्ता सातबटा गित समेटिएका छन् । चण्डीप्रसाद काफ्ले सँग तिनवर्ष देखि संगित सिकीरहेकी बेनु संगित विनाको जीवन सोच्न नसक्ने हुनाले यसैलाई निरन्तरता दिने बताउँछिन् । चोखो मायाका सब्र गीतम आफुले उत्तिकै मेहनेत गरे पनि चोखो माया बोलको गीतले संगित क्षेत्रमा आफुलाई चिनाउको प्रायः स्टेज कार्यक्रमम दर्शकले धेरै मन पराएको गितमा स्तरियतालाई ध्यान दिन सके एउटै गितले पनि चिनाउने, तर भिडीयोमा ध्यान दिनु पर्छ । अहिले गीत सुन्ने भन्दा पनि हेर्ने चलन छ । त्यसैले यसमा पनि कम्प्रमाइज गरीन साथै दर्शकले पनि मन पाराइदिनु भएको छ । व्यूटिसियन पेसामासमेत आबद्ध बेनु नयाँलाई मिडियाले त्यति चासो नदिने र गित नवजाइ दिने गरेको गुनासो उनी गर्दछिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.