• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • छविले भने – शिल्पालाई सय प्रतिसत मैले त्यो नजरले हेरेको छैन

    विशाल चौतारी समाचार
    काठमाडौं, १३ माघ । अभिनेत्री रेखा थापासंगको सम्वन्धपछि चलचित्र वितरक तथा निर्माता छविराज ओझा र अर्कि अभिनेत्री शिल्पा पोखरेललाई बिवाहको प्रस्ताव गरेको समाचार अनलाइन पत्रिकाहरुमा छ्याप छ्याप्ति भएको छ । तर निर्माता छविले शिल्पालाई त्यस्तो प्रस्ताव नराखेको अश्विकार गर्दै सो समाचार गलत रुपमा आएको विशाल चौतारीलाई बताए ।
    निर्माता छविले भने– ‘शनिबार हामी एक एफएमको कार्यालयमा थियौं, जहा साथिभाईसंग जिस्किदै बसिरहेका थियौ । त्यहाँ मैले शिल्पालाई जिस्क्याउँदै भनेको थिए, ‘लोफर आउँदा रजनीसँग मेरो बिहे भयो । अब चलचित्र ‘लज्जा’मा शिल्पासँग हुँदैछ ।’ निर्माता छबिको पछिल्लो चलचित्र ‘लज्जा’की हिरोइन समेत रहेकी अभिनेत्री शिल्पा पोखरेललाई आफुले बिबाहको बारेमा १०० प्रतिसतपनि सोच नरहेको बताएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.