• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • kalpana shahi को गुनासो :– सेक्सपछि उसले वास्तै गर्दैन

    फन्नि कर्नर
    kalpana shahi, (अभिनेत्री)
    अहिले केमा व्यस्त ?
    चलचित्रमा  ।
    मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ ? त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
    सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिन । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
    पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
    जसले पहिला अफर गर्छ उसैको ।
    कसैले तपाईंलाई पाऊँ भनेर वर्षैंदेखि भगवान् पुकारिरहेको भए ?
    भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र ?  भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
    किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
    त्यति बेला म चोर स्वभावकी थिएँ । सधैँ बाबाममीको खल्तीबाट पैसा निकाल्थेँ ।
    किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?
    किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् हिरो लाग्न थाल्थ्यो । तर, सेक्सपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या ।
    गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?
    वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।
    प्रेमको नाममा ब्वाइफ्रेण्डले कोठीमा लगेर बेचिदिए ?
    कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ ।
    कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?
    त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत : म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.