• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अमिताभको स्वास्थ्यमा समस्या

    Amitabh Bachchan Health Problem
    मुम्बई : बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा एक्कासि समस्या आएको छ । यो समाचार अभिनेता बच्चनले नै ट्विटरमा सार्वजनिक गरेका छन् । अभिनेता बच्चनले ट्विटरमा लेखेका अनुसार उनको सिटी स्क्रिन गरिएको थियो, तर आफ्नो स्वास्थ्यमा कुनै समस्या देखिएन । तर उनलाई आफ्नो स्वास्थ्य समस्या विग्रिएपछि निकै समस्या पारिरहेको बताएका छन् ।
    अभिनेता बच्चनलाई डाक्टरले आराम गर्नका लागी बताएका छन् । अभिनेता बच्चनले आफ्नो स्वास्थ्य समस्याको बारेमा अझै ट्विटरमै जानकारी दिदै जाने बताएका छन् ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.