सिनेमा हलमा चैत २१ बाट ‘डिभोर्स’
Divorce-nepali-movie-2070
विशाल चौतारी समाचार काठमाडौं, ३ चैत । नेपाली समाजमा घटेका घट्नाक्रमहरुलाई यथार्त चित्रण गरिएको चलचित्र ‘डिभोर्स’ आउँदो चैत २१ बट प्रर्दशनमा आउँने भएको छ । समाजमा हुने गरेका तिव्र रुपमा डिभोर्सका कुराहरु कसरी बढिरहेको छ भन्ने विषयलाई चलचित्रमा उतारीएको सिनेमाका निर्माता रोहित पुरीले बताए ।
.jpg)
श्रीनगर फिल्मस प्रा.ली.को प्रस्तुती रहेको चलचित्र ‘डिभोर्स’ मा किश्वर श्रेष्ठ, आभाष अग्रहरी, बिनिता रम्तेल, सरुना खत्री लगायतको मुख्य अभिनय रहेको छ ।
.jpg)
0 comments
Write Down Your Responses