जन्म दिनमा श्रेयाको नयाँ एल्वम
Shreya Ghoshal's New Alnum Launch 2014
.jpg)
पछिल्लो समय बलिउड चलचित्र उद्योगकी चर्चित गायिका श्रेया घोसाल आफ्नो जन्मदिनको अवसर पारेर मुम्बइमा एक औपचारीक कार्यक्रमको आयोजना गरी नयाँ एल्बम ‘हमनशी’को बिमोचन गराउदै । गायिका श्रेयाको गजल एल्बमलाई पद्य विभुषण पण्डित जसराजले विमोचन गरेका थिए ।
तस्बिर : एजेन्सी .jpg)
add
0 comments
Write Down Your Responses