सुशीला आर्ट एकेडेमीको गायन प्रतियोगीतामा टप टेन (फोटो फिचर सहित)
best-youth-voice-competition
विशाल चौतारी समाचार
काठमाडौ, ८ चैत । सुशीला आर्ट एकेडेमीले गायन सम्भावना भएका १० बालबालिका छनोट गरेको छ । शास्त्रिय संगीतको विकाश र प्रवर्धन साथै संगीतका विद्यार्थीहरुको हौसलाका लागी प्रतियोगीताको आयोजना गरिएको एकेडेमीका फाउण्डर युलिया कोइरालाले बताइन् ।.jpg)
प्रतियोगीताको टप टेनमा ललितपुरका अरनव मानन्धर प्रथम, हित्सन मगर दोस्रो, नरबहादुर गुरुङ तेस्रो, विमला नेपाली चौथो, सुमन परियार पाँचांै भएका छन् । अनुश ज्ञवाली, अञ्जान रानामगर, प्रिया राई र पूर्व शेर्पा क्रमश: टप टेनमा परेका छन् ।
प्रतियोगी बालबालीकाहरुले आउँदो अप्रिल ४ मा राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रस्तुति दिने भएका छन् । सोही कार्यक्रममा विभिन्न उपहार र पुरस्कारसमेत प्रदान गरिने एकेडेमीकी फाउन्डर युलिया कोइरालाले बताइन् । त्यस्तै सो कार्यक्रममा भारतिय चर्चित कलाकारहरु सहित राशिद खानपनि उपस्थित रहने भएका छन् ।.jpg)
विशाल चौतारी समाचार
काठमाडौ, ८ चैत । सुशीला आर्ट एकेडेमीले गायन सम्भावना भएका १० बालबालिका छनोट गरेको छ । शास्त्रिय संगीतको विकाश र प्रवर्धन साथै संगीतका विद्यार्थीहरुको हौसलाका लागी प्रतियोगीताको आयोजना गरिएको एकेडेमीका फाउण्डर युलिया कोइरालाले बताइन् ।
.jpg)
प्रतियोगीताको टप टेनमा ललितपुरका अरनव मानन्धर प्रथम, हित्सन मगर दोस्रो, नरबहादुर गुरुङ तेस्रो, विमला नेपाली चौथो, सुमन परियार पाँचांै भएका छन् । अनुश ज्ञवाली, अञ्जान रानामगर, प्रिया राई र पूर्व शेर्पा क्रमश: टप टेनमा परेका छन् ।
.jpg)
.jpg)
0 comments
Write Down Your Responses