निलमले आफ्नै शब्द, संगीत तथा स्वरमा एल्बम ल्याउदै
neelam-roju-rai
विशाल चौतारी समाचार
काठमाडौं, ४ चैत । पछिल्लो समयमा महिला संगीतकारहरु नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेका छन् । यस्तै क्रममा विशेष रुपले संगीतकारमा अगाडी रहेका निलम ‘रोजु’ राई नेपाली साङ्गीतिक क्षेत्रमा पहिलो एल्बमका साथमा बजारमा आउने भएका छन् । चाडै बजारमा अउन लागेको एल्बमको नाम भने ‘हलचल’ रहेको छ ।.jpg)
संगीतकार निलमको यस एल्बममा संगीतमात्र रहने छैन, यस एल्बममा उनको स्वर तथा शब्दपनि सुन्न सकिने भएको छ । बाल्यकालदेखी कै संगतिमा रुचि राख्ने संगीतकार निलम बच्चैदेखी गीत संगीत लेख्ने, संगीत गर्ने र गाउने गरेको बताउछिन् । उनी प्राय गरेर स्कुलको कार्यक्रमहरुमा गीतहरु लेख्ने, गाउने गरेको सौर्य संगको कुराकानिमा बताइन् ।.jpg)
संगतिमा २–४ वर्षको अध्ययन पश्चात एल्बम ल्याउन लागेकी संगीतका निलमले बाल्यकालको अनुभव सुनाउदै भने ‘१६ वर्षदेखी नै जागिर खान थाले, त्यसपछि संगीतलाई प्राथमिकता दिन पाएकी थिइन ।
विशाल चौतारी समाचार
काठमाडौं, ४ चैत । पछिल्लो समयमा महिला संगीतकारहरु नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेका छन् । यस्तै क्रममा विशेष रुपले संगीतकारमा अगाडी रहेका निलम ‘रोजु’ राई नेपाली साङ्गीतिक क्षेत्रमा पहिलो एल्बमका साथमा बजारमा आउने भएका छन् । चाडै बजारमा अउन लागेको एल्बमको नाम भने ‘हलचल’ रहेको छ ।
.jpg)
संगीतकार निलमको यस एल्बममा संगीतमात्र रहने छैन, यस एल्बममा उनको स्वर तथा शब्दपनि सुन्न सकिने भएको छ । बाल्यकालदेखी कै संगतिमा रुचि राख्ने संगीतकार निलम बच्चैदेखी गीत संगीत लेख्ने, संगीत गर्ने र गाउने गरेको बताउछिन् । उनी प्राय गरेर स्कुलको कार्यक्रमहरुमा गीतहरु लेख्ने, गाउने गरेको सौर्य संगको कुराकानिमा बताइन् ।
.jpg)
संगतिमा २–४ वर्षको अध्ययन पश्चात एल्बम ल्याउन लागेकी संगीतका निलमले बाल्यकालको अनुभव सुनाउदै भने ‘१६ वर्षदेखी नै जागिर खान थाले, त्यसपछि संगीतलाई प्राथमिकता दिन पाएकी थिइन ।
तर नेपाली साङ्गीतिक क्षेत्रमा केही योगदान गर्ने उद्देश्य भएकालेपनि जागीर छाडेर एल्बम निकाल्न लागेकी हु’, संगीतकार निलमले बताइन् । एल्बम रेकर्डिङको समयमा आफुलाई अहिले सम्म जति जनाले एल्बमको गीत सुनेका छन्, सबैले राम्रो भएको प्रतिकृया दिएको बताइन् । संगै एल्बम निकाल्नपनि प्राय सबैको आग्रह भएकाले एल्बम ल्याउन लागेको संगीतकार निलमले बताइन् ।
उनको एल्बममा सात गीति समावेश रहनेछन् । एल्बममा समावेश रहने गीतहरु क्रमश: यो मनमा सायद, सुनसान रातको, आकाशमा उड्ने भए, आखैमा आउँछौ तिमी, कत्ति आए आउने जाने, तिम्रो हात समाउँदै, त्यही धुनमा बोलको गीतहरु समावेश गरिएको संगीतकार निलमले बताइन् । एल्बममा दुई डोएट गीतपनि रहने भएको छ । राजेश पायल राई, गायिका स्वयम निलम र पदम राईको स्वरमा डोएट गीत ‘यो मनमा सायद र तिम्रो हात समाउँदै रहेको छ । त्यस्तै एल्बममा क्रमश: राजेश पायल राई, पदम राई, स्वरुपराज आचार्य, निलम रोजु राई, विजोय राई, भिम बुढाथोकी मगर लगायतको स्वर रहने भएको छ । एल्बम बिमोचनमा एल्बममा समावेश एउटा गीतको म्युजिक भिडियोपनि विमोचन हुने संगीतकार निलमले बताइन् ।

0 comments
Write Down Your Responses