• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • गायक प्यासीले स्रोतालाई ‘माफी’ दिए

    ashok-kumar-pyasi
    विशाल चौतारी समाचार
    काठमाडौा । गायक अशोक कुमार प्यासी आफ्नो चौथो एल्बम ‘माफी’ लिएर स्रोतामाझ आएका छन् । उदयपुर कटारीका गायक राईले यसअघि मोफसलमै रहेर आकाशको तारा गनेर, यो जुनीमा तिम्रै हुन पाउा र प्यासी गरी तीन वटा गीति एल्बमहरु स्रोतामाझ पस्किसकेका छन् । 
    अघिल्ला एल्बमहरुको सफलतासागै हौसिएका गायक प्यासीले आफ्नो चौथो एल्बमको रुपमा पप–आधुनिक गीतहरुको संगालोको रुपमा स्रोताहरुलाई ‘माफी’ दिएका छन् । माया र पिरतीमा, रातो भाले, आाखामा तस्वीर उसको, छाड्नु रहेछ, तिम्रै निम्ति गरी पााच वटा पप–आधुनिक गीतहरु समावेश गरिएको ‘माफी’ मा स्वीकृति बराल, प्रियजन राई, रबि गोले र अशोक कुमार प्यासीको शब्द रहेको छ भने संगीत भर्ने काम ताराप्रकाश लिम्बू, बिनोद खम्बु, शिव थापा र गायक स्वयम्ले गरेका छन् । ‘माया र पिरतीमा’ र ‘रातो भाले’ बोलका गीतलाई अहिले स्रोताले अत्यधिक मनपराइरहेको र यी दुबै गीतबाट स्रोतामाझ अझै परिचित हुने विश्वास लिएका गायक प्यासी गीत संगीतको क्षेत्रमा नै आफूलाई समर्पित गरिरहने बताउाछन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.