• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘राजेशपायलले सेक्स प्रस्ताव राखुन्’

    – विशाल राईसंग फन्नि संवाद
    पार्वती राई, मोडल

    हिड्दाहिड्दै अपरिचित व्यक्तिले गालामा किस गरे के गर्नुहुन्छ ?
    कसैले एक थप्पड हाने अर्को गाला पनि थापिदिनु भन्नुभएको छ महात्मा गान्धीले । म पनि अर्को गाला थापिदिन्थे ।
    मोडलिङ क्षेत्रमा टिक्नै नसकिने अवस्था आए ?
    बुटिक पसल खोलेर अध्ययन अगाडि बढाउँथेँ ।
    तपाईं खिलाराज रेग्मिकि श्रीमती भएकी भए अहिले के सुझाब दिनुहुन्थ्यो ?
    कलाकारितालाई उद्योगका रूपमा बढावा दिन लगाएर जनजातिका माग सुनुवाइ गर्न लगाउथे ।
    एक दिनका लागि स्वरूप परिवर्तन गर्न पाए ?
    माछा बनेर रमाउथे ।
    के सग स्पर्श भयो भने यौन अनुभूति प्रकट हुन्छ ?


    प्रतिक्रियास्फ़ न\लालु https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
    गोधूलिमा चलेको सिरसिर हावाले यौन अनुभूति प्रकट गराउँछ ।
    कसैले ५० लाख डलर दिएर एक रात बिताउन प्रस्ताव गरे ?

    जुन मूर्खले ५० लाख डलरको लोभ देखाएर मसँग त्यस्तो प्रस्ताव राख्छ, त्यसलाई उल्टै त्योभन्दा बढी पैसा दिएर म त्यो हैसियतकी केटी होइन भनेर देखाइदिन्छु ।
    हाकु काले मास्टर प्लानअनुसार विवाह गरौ भन्दै आए ?
    कथाले नमागे मास्टर प्लानको के अर्थ र ! पहिला लुट–२ बन्ने हुनुपर्‍यो नि ।
    स्वप्न दोषको अनुभव कस्तो छ ?
    जब म सारीचोलोमा हुन्थेँ, एउटा राजकुमार आएर मेरो सारी तान्थ्यो र मलाई बिकिनीमा प्रस्तुत गथ्र्यो। मीठो चुम्बन दिई सेक्स सम्बन्ध राख्न खोज्दा म बहाना बनाएर भागी हिड्थे । भाग्दा–भाग्दै राजकुमार मलाई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो, यति बेलासम्म मेरो स्वप्नदोष पनि पूरा हुन्थ्यो ।
    कुन सेलिब्रिटी टिभीको स्क्रिनबाटै एकाएक प्रकट भएर सेक्स प्रस्ताव राखुन् भन्ने चाहनुहुन्छ ?
    राजेश पायल राई । उहा एकदमै सेक्सी लाग्छ ।
    बिहेपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न मानेनन् भने ?
    सेक्स गराउन कोसिस गर्छु । मान्दै मानेनन् भने नपुंसक भनेर बुझ्नैपर्‍यो । अनि यदि यही सत्य रहेछ भन्दै अर्को केटा खोजेर बिहे गर्थें ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.