• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पश्चिम नेपाल रुकुममा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प

    असार १४, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । रुकुमको दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ बजेर २५ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारि दिइउको छ ।
    भूकम्पको धक्का आसपासका जिल्लाका साथै सुर्खेतसम्म महसुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको अहिलेसम्म केही खुल्न सकेको छैन ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.