• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पिजे क्वलद्धरा उत्कृष्ट ठहरिएका तस्वीरहरू यस्ता छन् (फोटो फिचर)

    असार, १४  काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लव)को आयोजनामा भएको नेपाल फोटो कन्टेस्टमा फोटो पत्रकार शैलेन्द्र खरेलले खिचेको फोटो ग्लोबल(आइएमई बैंक फोटो अफ दी इयर घोषित भएको छ । प्रतियोगितामा साढे ७ हजार तस्वीरलाई उछिन्दै शैलेन्द्रको फोटो सर्वोत्कृष्ट बनेको हो ।
    शैलेन्द्र खरेलले  यो तस्वीर मुस्ताङको लेतेमा २०१० अक्टोबरमा खिचेका थिए । तस्वीरमा स्थानीय महिला पहिरोले सडक अवरुद्ध भएपछि अगाडी हेर्दैछन् । साथमा एक महिलले बच्चा च्यापिरहेको फोटोमा देख्न सकिन्छ ।
    तस्वीरहरु सौजन्यः– पीजे क्लब
    शैलेन्द्र खरेलले  यो तस्वीर मुस्ताङको लेतेमा २०१० अक्टोबरमा खिचेका थिए । तस्वीरमा स्थानीय महिला पहिरोले सडक अवरुद्ध भएपछि अगाडी हेर्दैछन् । साथमा एक महिलले बच्चा च्यापिरहेको फोटोमा देख्न सकिन्छ ।

    नेपाल स्माईल बिधा

    सिजन कार्कीको ‘पिएलओ लुब्रिकेन्टस नेपाल स्माईलमा पहिलो भएको फोटो ।
    निश्चल ओलीले खिचेको यो तस्वीर दोस्रो भएको हो। गोदावरीमा फुटपाथमा पाठोसँग खेल्दै ।
    तेस्रो स्थान हात पार्न सफल नारायण महर्जनको तस्वीर ।

     नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर

    नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर
     
    नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर अन्र्तगत दीपेन्द्र महर्जनको फोटो विजेता । यो तस्वीर जाउलाखेलस्थित चिडिया खानामा खिचिएको हो ।
    नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर अन्र्तगत यात्रा थुलुङको यो फोटो दोस्रो भएको छ ।
    नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर अन्र्तगत कीर्तिपुरको टौदहमा खिचिएको दिनेश गोलेको यो तस्वीर तेस्रो भएको छ ।

    दया फाउन्डेसन कल्चर तथा टुरिजम

    दया फाउन्डेसन कल्चर तथा टुरिजम अन्र्तगत संजोग मानन्धरको यो तस्वीर पहिलो भएको छ । यो तस्वीर माधव नारायण पर्वको पहिलो दिन सालीनदीमा खिचिएको हो ।
    दया फाउन्डेसन कल्चर तथा टुरिजम अन्र्तगत विस्केट जात्राको यो तस्वीर दोस्रो भएको छ ।  विशाल गौतमले क्यामरामा कैद गरेका हुन्
    दया फाउन्डेसन कल्चर तथा टुरिजम अन्र्तगत तेस्रो भएको यो तस्वीर रजेन्द्र केसीले खिचेका हुन् । तस्वीरमा काठमाडौंका नेवार युवतीहरुको संस्कृति देखाइएको छ ।

    डेली लाईफ

    डेली लाईफ अन्र्तगत स्कुल बस कुदै गरेकी एक बालिकाको यो तस्वीर पहिलो भएको छ । यसलाई सुरज श्रेष्ठले पोखरामा खिचेका हुन् ।
    डेली लाईफ अन्र्तगत पद्यमसागर कक्षपतिको यो तस्वीर दोस्रो भएको छ । तस्वीरमा हनुमानढोकामा मलेवालार्इ चारो दिँदै एक भिक्षु हुन् ।
    डेली लाईफ अन्र्तगत दिवाकर मास्केको यो तस्वीर तेस्रो भएको छ । भक्तपुरको एक पर्वमा देखिएको दृश्य हो यो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.