नेपालि संगितमा रुपक राईको चर्चा बजारमा
असार, १६ काठमाडौ । पछिल्लो समयमा नेपालि संगितमा एल्वम ल्याउनेहरुको एक किसिमको लहर नै चलेको छ । त्यहि क्रममा नव गायक रुपक राई नेपालि गित संगितका पारखिहरु माझ आफ्नो पहिलो एल्वम चर्चा लिएर बजारमा आएका छन् ।लामो समय संगितमा लागेर अनुभव संगालेर एल्वम ल्याएको गायक रुपक राईले बताए । हिल्टोन म्युजिक प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको एल्वममा पछिल्लो समय गुन्द्रुक किनामा गायक रुपकुमार राईले संगित दिएका छन् । पछिल्लो पुस्ताहरुमा केहि सम्भावना देखेर रुपक राईको एल्वमका गितहरुलाई आफुले संगित भरिदिएको एल्वमका संगितकार रुपकुमार राईले विशाल चौतारी डटकमलाई बताए । चार गित समावेश गरिएको एल्वममा अञ्जुलिमा दिएर, साचो माया, तिमिसंगै यो पानिमा र सम्झे भाईटिकालाई बोलको गितहरु समावेश गरिएको छ । एल्वममा भुपाल राई, विश्वकाजि राई, राम थापा अविरल र इश्वर चाम्लिङको शब्द रहेको छ ।
.jpg)


0 comments
Write Down Your Responses