एनएफडीसी अवार्डको मुख्य आकर्षण आमा चलचित्रका तिन हिरोइनको नृत्य
साउन ५ गते आयोजना हुन लागेको अवार्ड कार्यक्रमलाई अझ बिशेष बनाउन ‘आमा’ चलचित्रका तिन हिरोइनहरु मिहिनेत गरिरहेका छन् । नायिकात्रय बसुन्धरा भुषाल, चैत्यदेवी र भुवन चन्द यतिबेला नेपाल चलचित्र बिकास कम्पनीको हलमा नृत्य रिहर्सल गरिरहेका छन् ।

Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.
0 comments
Write Down Your Responses