• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • साफ च्याम्पियन्ससिपमा बंगलादेशलाई हराउदै नेपालको विजयि शुरुवात (फोटो फिचर)

    १५ भाद्र, काठमाडौ । साफ च्याम्पियन्ससिपको उद्घाटन खेलमा नेपालले बंगलादेशसँग बदला लिएर विजयी सुरुवात गरेको छ । 
    शनिबार बेलुकि ६ बजे देखि शुरुवात दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि अनिल गुरुङ र भरत खबासले गोल गरेका छन् भने खवास म्यान अफ दि म्याच भएका छन् । हेरौ फोटो फिचर




    तस्विर अनलाईन खबर  
    साफ च्याम्पियनसिपको लाईभ अपडेट पुरा हेर्नुहोला

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.