• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • दिपीकाले दिईन् L’Officiel magazineका लागि BOLD PHOTO SHOOT

             EXCLUSIVE    BOLLYWOOD     news                   
    बलिउड अभिनेत्री दिपीका पादुकोण पहिलो चलचित्र ‘ओम शान्ति ओम’बाटै सफल्ता पाएर चर्चा पाएपछि उनले बलिउडमा अहिले तहल्कै मच्चाई रहेकि छिन् ।
    पछिल्लो चलचित्र चेन्नाई एक्सप्रेसले बलिउडमा प्राय सबै रेकर्ड तोडेपछि अभिनेत्री पादुकोणको चर्चा अझबढि चुलिएको छ । त्यसैले पछिल्लो समयमा धेरै चर्चित म्यागेजिनहरुले दिपीकालाई कभर फिगर बनाउन चाहन्छ । त्यस्तै क्रममा अभिनेत्री दिपीकाल फोटो सुट गराकि छन् । तस्विरमा अभिनेत्री पादुकोण कालो कोटमा निकै कामुक देखिकि छिन् । भाष्कर


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.