• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • किन डेढ बर्ष पछि फिल्ममा फकिर्न चाहन्छिन् विपना

    ९ भाद्र, काठमाडौ । कुनै समयकि चर्चित अभिनेत्री विपना थापा बिवाह लगत्तै एक्कासी सुस्ताएकी थिईन् । तरपनि लामो समयपछि भनेपनि अवको डेढ बर्षपछि नेपालि चलचित्र क्षेत्रमा कम्ब्याक हुने कान्तिपुर दैनिकको दैलेख सम्वाददातालाई बताएकि छिन् ।
    पाँच बर्षे छोराको साथमा बैबाहिक जिवन सुखमयी तरिकाले चलाईरहेकी उनले अबको डेढ बर्षभित्र छोरा समेत हुकिर्ने भएकाले आफू अभियनमा फकिर्ने बताएकी हुन । भारतीय राजननीतिक परिवारका डा. आशुतोष भारद्धसंग बिहेगरे पश्चात पूर्ण रुपमा सुस्ताएकी उनी जिन्दगी र समयको माग बुझेर नै चलचित्र लाईनमा यतिका समय ब्रेक नलिएको बताएकि छिन् । आफ्नो बसाई मथुरामा भएपनि बलिउड प्रवेश प्रयास नरहेने उनको भनाई छ । अभिनेत्री थापाले भनिन्–‘जे गर्छु नेपाली चलचित्र उद्योगमै गर्छु ।



    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.