• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • शाहरुखको ‘ह्याप्पि न्यु इयर’को फस्र्ट लुक सार्वजनिक

    मुम्बई : यस वर्ष बलिउड बादशाह अभिनेता शाहरुख खानको पछिल्लो चलचित्र ‘ह्याप्पि न्यु ईयर’को फस्र्ट लुक सार्वजनिक भएको छ । चलचित्र २०१३ सालमा अभिनेता शाहरुखको चलचित्र ‘चेन्नाई एक्सप्रेस’की अभिनेत्री दिपीका पादुकोणलाई नै यस चलचित्रमापनि लिइएको छ । यस चलचित्रलाई दर्शकहरुले धेरै उत्सुक्ता जनाईरहेका छन् । यस चलचित्रको पोस्टर चोरी गरेर सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता शाहरुख र दिपीकासंगै बोमन इरानी, अभिषेक बच्चन, सोनु सुद र विवान शाहकोपनि अभिनर रहेको छ । यस चलचित्रलाई रेड चिलीज ईन्टरटेन्मेन्ट प्राईबेट लिमिटेडले निर्माण गरेको हो । चलचित्रका निर्देशन फराह खानले गरेका छन् । चलचित्रलाई २३ अक्टोवर २०१४ मा रिलिजका लागी लाईनमा बसेको छ ।
    watch this bisal chautari youtube 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.