• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पुजाको इन्गेजमेन्ट बिबाहमा परिणत, फेसबुकमा कमेन्टको ओइरो (फोटो फिचर सहित)

    विशाल चौतारी समाचार
    काठमाडौं, ११ फागुन ।
    कुनै जमाना नेपाली चलचित्र क्षेत्रमा व्यास्त अभिनेत्री पुजा चन्द र गायक राजु लामाले उनिहरुको इन्गेजमेन्टलाई बिबाहमा परिणत गर्दै बिबाह बन्धनमा बाधिएका छन् । सो कुरा अभिनेत्री पुजा चन्दले आफ्नो फेसबुक मार्फत बिबाह बन्धनमा बाधिएको खुलासा गरेकी छिन् । अभिनेत्री पुजाको यो राजु लामासंग दोस्रो बिबाह हो ।
    डेढ एक बर्ष अघिनै गायक राजु लामासंग ईन्गेजमेन्ट गरेकी अभिनेत्री पुजा चन्दले अमेरिकामै रहदै आएका गायक राजु लामासंग गरिएको ईन्गेजमेन्टलाई बिबाहमा परिणत गरेकी हुन । दुई बर्षअघि नेपाल फकिर्एर एक म्यूजिक भिडियो निर्माणसंगै अभिनय गरेर अमेरिका फकिर्ए लगत्तै पूजाले गायक लामासंग ईन्गेजमेन्ट गरेकी थिईन् ।
    अभिनेत्री पूजाको पहिलो पुर्व श्रीमाण निर्देशक सुरज चन्द हुन् । उनीहरुको बर्षौ अघि बिहे भएको थियो । पहिलोको श्रीमाणबाट पुजाको १८ बर्ष उमेर भईसकेकी एक छोरी पनि छिन् ।
    आफ्नो दोस्रो बिहे पश्चात अभिनेत्री पूजा चन्द लामाले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै ठूलो हिम्मत जुटाएर यो निर्णयमा आईपुगेको बताएकी छिन् । साथै उनले आफ्ना फ्यानहरुलाई सकारात्कम रुपले बुझिदिन आग्रह गरेकी छिन् ।

    My friends n family, I took a big step in my life, got married with Raju Lama. And It is ritual, and official, beein a celebraty had seen lots of opes n down and lot's of criticism, hope you all understande me thanks .
    Puskar Regmi Congraz n gd luk dd, n don worry abt other--- "kaag karaudai garcha -piña sukdai garcha"; wats important is u to b happy in ur choice of life-! God bless u both!
    Pradeep Bhattarai Pooja, wish u all the best for the new inning of life .
    Ashok Pyasi Rai Best wishes for long and happy marriage life !
    Mithila Sharma badhai chha puja and raju timiharuko baivaik jiban sukha ,santi ra yek aarkako partiko biswashka sath safall banaune sakos mero hardik shuvakamana chha . 
    Rajendra Rai no matter what other says but always we have to listen own heart and happiness and i think guys have perfect match so, congratulations and god bless this couple.

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.