ट्यालेन्ट शोमा सन्निलाई, रवीनाले टक्कर दिइन्
Sunny-Leone
मुम्बई : जिस्म–२ चलचित्रबाट आफ्नो बलिउड करियर सुरुवात गरेकी पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन आफ्नो पछिल्लो आउन लागेको चलचित्र ‘रागिनी एमएमएस–२’को प्रोमोशनमा जुटेकी छिन् । यस्तै क्रममा हाल अभिनेत्री सन्नि आफ्नो चलचित्रको प्रोमोशन गर्न एक ट्यालेन्ट शो मा पुगेकी थिइन् । यस ट्यालेन्ट शो को मौकामा उनको पति डेनियल बेबरपनि उपस्थित भएका थिए ।.jpg)
सो ट्यालेन्ट शो मा अभिनेत्री सन्नि लियोन मात्र उपस्थित भएका थिएनन्, उनको अलवा अभिनेत्री रवीना टन्डन, मुग्धा गाड्से, सिङ्गर अनु मलिक लगायत स्टार कलाकारहरु पनि उपस्थित भएका थिए ।
ट्यालेन्ट शो मा ब्ल्याक कलरको ड्रेसमा उत्रिएकी थिइन्, अभिनेत्री रवीना । अभिनेत्री सन्नि लियोनको फिगरको मामलामा रवीनाले पुरै टक्कर दिएकी थिइन् । यी दुबै अभिनेत्रीले आ–आफ्नो फिगरलाई प्रयोग गर्दै पोज दिएका थिए । यी दुई अभिनेत्रीको अलवा मुग्धा पनि धेरै स्टाइलिस रुपमा प्रस्तुत भएकी थिइन् । अभिनेत्री सन्नि लियोनले ट्यालेन्ट शो को क्रममा पति डेनियलको साथपनि धेरै पोज दिएका थिए । मुम्बई : जिस्म–२ चलचित्रबाट आफ्नो बलिउड करियर सुरुवात गरेकी पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन आफ्नो पछिल्लो आउन लागेको चलचित्र ‘रागिनी एमएमएस–२’को प्रोमोशनमा जुटेकी छिन् । यस्तै क्रममा हाल अभिनेत्री सन्नि आफ्नो चलचित्रको प्रोमोशन गर्न एक ट्यालेन्ट शो मा पुगेकी थिइन् । यस ट्यालेन्ट शो को मौकामा उनको पति डेनियल बेबरपनि उपस्थित भएका थिए ।
.jpg)
सो ट्यालेन्ट शो मा अभिनेत्री सन्नि लियोन मात्र उपस्थित भएका थिएनन्, उनको अलवा अभिनेत्री रवीना टन्डन, मुग्धा गाड्से, सिङ्गर अनु मलिक लगायत स्टार कलाकारहरु पनि उपस्थित भएका थिए ।
अभिनेत्री सन्नि लियोनको ‘रागिनी एमएमएस–२’ सन् २०११ मा बनेको चलचित्र ‘रागिनी एमएमएस’को सिक्वेल हो । चलचित्रमा अभिनेत्री सन्नि लियोन सबैलाई डराउने भुमिकामा प्रस्तुत भएकी छिन् । केही समय अगाडी मात्र यस चलचित्रको गीत ‘चार बोतल बोदका’ र ‘बेबी डल’ रिलिज गरिएको थियो, र यी गितलाई दर्शक श्रोताहरुले खुबै मनपराएका पनि छन् । चलचित्र ‘रागिनी एमएमएस–२’को निर्देशक भुषण पटेल हुन्, भने शोभा र एकता कपुर यस चलचित्रका प्रोड्युसर हुन् । यो चलचित्र यहि आउदो मार्च २१ तरिकको दिन रिलिज हुदैछ ।
0 comments
Write Down Your Responses