राजेशको टाकमा ‘मिस मंगोल फस्ट रनरअप’ एनीको पछ्यौरा अल्झिएपछी...........
rajesh payal rai and annie gurung - miss mongol nepal first runner up 2014
गसिप
विशाल चौतारी समाचार
काठमाडौं, २३ चैत । तपाईलाई याद होला अभिनेता शाहरुख खानको चलचित्र ‘ओम शान्ती ओम’को एक दृश्य । जहाँ अभिनेत्री दीपिका पादुकोणको पछ्यौरा अभिनेता शाहरुख खानको कोटको टाकमा अल्झिएको छ ।.jpg)
यस्तै दृश्य तर वास्तविकतामा मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिस्पर्धामापनि देखियो । नेपाली आधुनिक तथा पश्र्वगायनका नम्वर एक गायक राजेशपायल राईको कोटको टाकमा जव ‘मिस मंगोल नेपाल २०१४’को फस्ट रनरअप एनी गुरुङको पछ्यौरा अल्झियो, तव सबै दर्शकहरुले उनीहरुलाई ताली बजाएरै स्वागत गरे । गायक राई अहिले सम्म अविवाहीत रहेका कारणपनि दर्शकहरुले जोडी एकदमै जमिरहेको प्रतिकृया दिइरहेका थिए । फेरी अल्झिएको पछ्यौरा यसै खुस्किएन । करिव लामै समयको मेहेनतपछि मात्र यी दुई जोडीले सो बन्धन फुकाए । उता ‘मिस मंगोल नेपाल २०१४’को अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधी मिल्नु, अनी नेपाली आधुनिक तथा पश्र्वगायनका नम्वर एक गायक राजेशपायलको कोटको टाकमा पछ्यौरा अल्झिदा उनी किक्कै मख्ख देखिरहेकी थिइन् ।.jpg)
सधै बिबाहलाई भगवान्को बरदान मान्ने गायक राजेशपायल राईको बिबाह कहिले जुर्ने हो त्यो भने हेर्न बाकि नै छ । अनी गायक राईकै कुरालाई मान्ने हो भने त्यो अल्झिएको पछ्यौरी भगवान् कै देन हुन पर्दछ । अन्तमा मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिस्पर्धामा आएका दर्शकहरुको सल्लाह अनुसार यति भन्न सकिन्छ की जोडी बबाल छ ।
विशाल चौतारी समाचार
काठमाडौं, २३ चैत । तपाईलाई याद होला अभिनेता शाहरुख खानको चलचित्र ‘ओम शान्ती ओम’को एक दृश्य । जहाँ अभिनेत्री दीपिका पादुकोणको पछ्यौरा अभिनेता शाहरुख खानको कोटको टाकमा अल्झिएको छ ।
.jpg)
यस्तै दृश्य तर वास्तविकतामा मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिस्पर्धामापनि देखियो । नेपाली आधुनिक तथा पश्र्वगायनका नम्वर एक गायक राजेशपायल राईको कोटको टाकमा जव ‘मिस मंगोल नेपाल २०१४’को फस्ट रनरअप एनी गुरुङको पछ्यौरा अल्झियो, तव सबै दर्शकहरुले उनीहरुलाई ताली बजाएरै स्वागत गरे । गायक राई अहिले सम्म अविवाहीत रहेका कारणपनि दर्शकहरुले जोडी एकदमै जमिरहेको प्रतिकृया दिइरहेका थिए । फेरी अल्झिएको पछ्यौरा यसै खुस्किएन । करिव लामै समयको मेहेनतपछि मात्र यी दुई जोडीले सो बन्धन फुकाए । उता ‘मिस मंगोल नेपाल २०१४’को अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधी मिल्नु, अनी नेपाली आधुनिक तथा पश्र्वगायनका नम्वर एक गायक राजेशपायलको कोटको टाकमा पछ्यौरा अल्झिदा उनी किक्कै मख्ख देखिरहेकी थिइन् ।
.jpg)
सधै बिबाहलाई भगवान्को बरदान मान्ने गायक राजेशपायल राईको बिबाह कहिले जुर्ने हो त्यो भने हेर्न बाकि नै छ । अनी गायक राईकै कुरालाई मान्ने हो भने त्यो अल्झिएको पछ्यौरी भगवान् कै देन हुन पर्दछ । अन्तमा मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिस्पर्धामा आएका दर्शकहरुको सल्लाह अनुसार यति भन्न सकिन्छ की जोडी बबाल छ ।
0 comments
Write Down Your Responses