फेरी स्लिम भईन् ऐश्वर्या राय बच्चन ( सेतो पहिरणमा फोटो फिचर )

पछिल्लो हप्ता लन्डन रोयल एस्कोट रेसमा सहभागि भएकी पूर्व विश्व सुन्दरी अहिले दुवईमा छिन् । दुवाईमा एउटा विज्ञापनका लागि उनले त्यहाँ फोटो सुट समेत गराएकी थिईन् ।
सेतो पहिरनमा सजिएकि वच्चनको सुन्दरता अझ बढि खुलेको थियो । सहभागि फ्यान तथा पत्रकारहरुले उनको पहिरनलाई सेक्सीको संघ्या दिएका थिए ।
like this facebook news page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
0 comments
Write Down Your Responses