• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सम्वेदनशिल अंगलाई सुरक्षा गर्न अन्डरवेयर लगाउछु (फोटो फिचर सहित) !

    –सुष्मा लामा,मोडल तथा नायिका
    विशालसंग फन्नि संवाद
    तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ?
    बादर, बादर्नी !

    चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
    के हो सर, तपाईं पनि एक सर्को तान्ने हो भन्दै आखा झिम्क्याउँदै चुरोट मिल्काउछु ।
    कुनै भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा झर्‍यो भने ?
    कसैलाई वास्ता नगरी जुम्रा भएतिर हात लम्क्याएर फ्याकिदिन्छु । अरुले देखेर हाँसे भने यस्तै हो, कताबाट आएछ भनेर टारिदिन्छु ।
    केसग टच भयो भने यौन अनुभूति प्रकट हुन्छ ?
    मन तातो पानीमा डुबिरहदाको आनन्द नै बेग्लै हुन्छ , त्यसैले मलाई मन तातोपानिमा यौन अनुभूति प्रकट हुन्छ ।
    रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
    गरेकी छु । मेरो वेस्ट फ्रेन्डलाई ।
    तपाईंका साथमा अहिले कति नगद छ ?
    आठ हजार रुपियाँ जति छ । सपिङका लागि अहिले भर्खरै एटिएमबाट निकालेकी ।
    मान्छेले किन अन्डरवेयर लगाउँछन् ?
    मेरो विचारमा संवेदनशील अंगलाई सुरक्षित राख्न अन्डरवेयर लगाउछन् ।
    कस्तो ड्रेसमा भल्गारिटी झल्कन्छ ?
    बढीजसो छोटा–छोटा स्कटमा भल्ग्यारिटी भल्कन्छ ।
    सारीचोलोचाहिँ भल्गर हुँदैन हो ?

    हुन्छ । तर, लगाइमा भरपर्ने कुरा हो । महिलाका सबै अंगका पार्ट–पार्ट देखिने ड्रेस पनि सारी नै हो ।
    विवाहपछि श्रीमाणले सेक्स सम्बन्ध राख्न नमाने के गर्नुहुन्छ ?
    पहिला सक्दो फकाएरै भए पनि कोसिस गर्छु । अब ऊ जति गरे पनि सेक्स सम्बन्ध चाहँदैन भने त नपुंसक भनेर बुझ्न पर्‍यो । उपचार गराउँदा पनि भएन भनेचाहिँ विकल्प सोच्नै पर्ला ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.