• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • युक्रेनकी अभिनेत्री नले सभिचेन्को क्ल्मेन शुक्रबार नेपाल आउने

    ४ साउन, काठमाडौ । नेपाल चलचित्र विकास कम्पनीको आयोजनामा साउन ५ र ६ गते आयोजना हुन लागेको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारका लागि युक्रेनकी अभिनेत्री नले सभिचेन्को क्ल्मेन शुक्रबार नेपाल आउने भएको आयोजकले बताएको छ ।

    शुक्रवार बिहान साढे ८ बजे उनी त्रिभुवन बिमानस्थलमा आइपुग्नेपनि खुलाईएको छ । ५६ बषिर्या यि अभिनेत्री लुथानिया देशकी हुन् ।
    अभिनेत्री नले सभिचेन्को क्ल्मेनले थुप्रै युक्रेनका चलचित्रहरु खेलिसकेकी छिन् । उनी २६ तारिखमा नेपाल भ्रमण सकेर र्फकने आयोजकले जनाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.