• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेत्री मनिषा कोइरालाको नया जिवनको नया स्वरुप

    केहि समय अगाडि पाठेघरमा क्यान्सरको उपचारपछि बलिउड तथा नेपालि अभिनेत्री मनिषा कोइराला नयाँ स्वरुपका साथ सामाजिक सञ्जालबाट देखिएकि छिन् । न्यूयोर्कबाट क्यासन्सरको उपचारपछि केहि समय अगाडि मुम्बई फकिर्एकी मनिषाले कपालबिहीन नयाँ स्वरुपका फोटोहरु ट्विटरमा अपलोड गरेकि छिन् । तस्वीरमा अभिनेत्री मनिषाका आफ्ना पिता प्रकाश कोइरालासँगको फोटोपनि राखेकि छिन् ।
     


     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.