• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सिमसिमे पानिमा रुझ्दा सेक्स उत्पन्न हुन्छ

    ममता प्रधान अभिनेत्री तथा मोडल                                         विशालसंग फन्नि संवाद्ध 
    एक दिनका लागि रुप परिवर्तन गर्न पाए ?
    रुख बन्थेँ । मानिसहरुलाई शीतलता दिन्थेँ । फल फलाएर मानिसको आहारा बन्थेँ ।
    तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
    मा…  !
    चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरी आइपुगे ?
    नदेख्ने गरी फ्याँकिदिन्थेँ । देखिहालेमा सरी माग्थेँ ।
    जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
    ऊ मभन्दा उमेरमा बच्चै छ । त्यसो त प्रेममा उमेर हेरिन्न, स्वीकार गर्थें ।
    कस्तो बेला यौन अनुभूति प्रकट हुन्छ ?
    सिमसिम पानीमा रुझ्दा ।
    रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
    छैन ।
    स्वप्नदोषको अनुभव कस्तो छ ?
    अभिनेता साहिद कपुरसंग सपनामा मज्जाले चुम्वन खाएको छु । सेक्समा पुग्नै लाग्दा २३ चोटि सपना चकनाचुर भएको छ ।
    टाइटानिकको नयाँ सिक्वेलमा खेल्ने अफर आए ?
    हलिउड चलचित्र त मेरो सपना हो । आँखा चिम्लिएर स्वीकार्छु ।
    बिहेपछि पतिले सेक्ससम्बन्ध राख्न नमाने ?
    रिसर्चहरुले सेक्समा महिला अगाडि रहेको बताएका छन् तर मलाई त्यस्तो लाग्दैन । सेक्समा केटा नै अगाडि बढिरहेका हुन्छन् । बिहेपछि सेक्स गर्न नमान्ने पति रहेछ भने त सिधै डिभोर्स नै गर्नुपर्ला ?




    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.