जस्टिन बिबरको टिर्सट बिहिन फिगर हेर्न तयार हो ?
हलिउड गायक जस्टिन बिबर विभिन्न कारणले चर्चामा आईरहन्छन् । कहिले प्रेम
प्रसंग त कहिले ड्रेसअपका कारण । त्यस्तै अहिले हलिउड गायक बिबर अहिले भने
टिसर्ट बिहिन फोटोहरुका कारण । उनको अहिले सम्म साङ्गितिक कार्यक्रमका
क्रममा खिचिएका फोटोहरु चर्चित वेभसाईट टिएमजेटले सार्वजनिक गरेका छन् ।
उनका तस्विरहरु टिसर्ट फुकालिएको अवस्थाहरुको फोटोहरु रहेका छन् । हेरौ
गायक बिबरको टिसर्ट फुकालिएको फोटोहरु :–
तस्विर : टिएपजेट
तस्विर : टिएपजेट
0 comments
Write Down Your Responses