• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • १२१ स्किृप्टहरु २ लाख २५ हजारका लागि प्रतिष्पर्धामा

    १ भदौ, काठमाडौ । 
    गत बर्ष देखि शुर भएको स्किृप्ट लेखन प्रतियोगिताको दोश्रो संस्करण अन्र्तगत आयोजक संस्था न्यू नेपाली सिनेमालाई १२१ स्किृप्ट प्राप्त भएको छ । प्राप्त भएको यि १२१ स्कृप्टहरु नै नगद र २ लाख २५ हजारका लागि प्रतिष्पर्धा गर्नेछन् ।
    अनुप बराल, अबिनाश बिक्रम शाह, सुवास कोईराला, आसिफ शाह र अर्जुन सुवेदीको निर्णायक मण्डलीले प्रतियोगिताको पहिलो चरण अन्र्तगत १२१ स्किृप्ट मध्येबाट १५ स्कृप्ट अन्तिम प्रतिष्पर्धाका लागि छान्ने छन् । छानिएका १५ स्किृप्टका राईटरलाई ४ महिनाको समयावधी दिईने छ, जसमा उनीहरुले पूर्ण स्किृप्ट तयार गरि बुझाउनु पर्ने हुन्छ । उत्कृष्ट १५ स्किृप्ट आउँदो सेप्टेम्बर १ तारिखका दिन सार्वजनिक गरिने आयोजकले बताएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.