• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बर्ड फ्यु नियन्त्रण होला तँ ! (फोटो फिचर सहित)

    बर्ड फ्लुबाट अत्यधिक प्रभावित भक्तपुर जिल्लामा मरेका कुखुराहरु गाडिएको थियो । बर्ड फ्लुको नियन्त्रण गर्न सरकारी प्रयास जारी रहेका छ । भने भक्तपुर जिल्लालाई बर्ड फ्यु निषेधित क्षेत्र सरकारले घोषित गरेको छ । बर्ड फ्लु संक्रमणबाट अरबौंको नोक्सनी भएको कुखुरापालक व्यवसायीहरुले बताएका छन् । संक्रमण रोक्नकालागि हजारौं कुखुराहरु मरिरहेको छ । सरकारले दिने भनेको क्षतिपूति पर्याप्त नभएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरु कुखुरापालन पेशाबाटै विमुख हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् । बर्ड फ्लुको जोखिम कम गर्न पंक्षी वीमा गर्नुपर्ने सुझाव दिइएको छ । बीबीसी, तस्विर–एपी





    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.