• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • लागु औषध सहित पर्सामा पक्राउ

    १ भदौ, पर्सा ।
    ठोरी–५ हनुमानगर बस्ने ४० बर्षीय सियाराम तिमल्सिनालाई प्रहरीले अवैध लागू औषध गाजा १७५ के.जी.सहित पक्राउ गरेको छ । निजले आफ्नो घरमा गाजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते १४:३० बजे निजको घर तलासी गर्दा उक्त गाजा बरामद भएको थियो ।
    यसैगरी अस्थाई प्रहरी पोष्ट गण्डकबाट खटिएको प्रहरी टोलीले सिराहा जिल्ला बडहरामाल–२ बस्ने १८ बर्षीय जयकुमार ठाकुरलाई साउन ३२ गते १७:४५ बजे अवैध लागू औषध खैरो हिरोइन १० ग्राम सहित बिरगंज उपमहानगरपालिका–१७ बाट पक्राउ गरेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.