• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • तीज गीतले करिश्मालाईपनि नचायो

    काठमाडौ । यस वर्षको तीजका लागि अभिनेत्री करिश्मा मानन्धरले एक भिडियोमा अभिनय गरेकी छिन् । चेतन कार्कीको शब्द तथा शम्भूजीत बास्कोटाको संगितमा तयार भएको तीज गीतमा अभिनेत्री करिश्माले बरिष्ठ अभिनेत्रीहरु शुभद्रा अधिकारी र बसुन्धरा भुषालसंगै कम्मर मर्काएकी छिन् । अभिनेत्री करिश्माले तीज गीतमा नाच्न धेरै रहर पहिले देखिकै रहेपनि दिल खोलेर नाच्ने खालको गीत बल्ल पाएको तर्क गरेकी छिन् । तस्विर : न्युज फिल्मि

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.