• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आगो र पानिको संगममा मानिसहरुको संस्कार यसरी खुल्यो ! फोटो फिचर

    एजेन्सि : युक्रेन, बेलायत र रुसका मानिसहरु हरेक वर्ष छ सात जुलाईमा इवान कुपाला त्योहार नामक परम्परागत संस्कार मनाउने गरेका छन् । यो चाड विशेष गरेर गर्मि बढ्न सुरु गरेपछि मनाउने गरिएको छ । त्यहि परम्परालाई निरन्तरता दिन शहरको एक नदि किनारमा नुहाउने गरीएको छ , भने आगो माथि नाचगान गर्ने प्रचलनपनि रहेको छ । आगो र पानिको संगममा मानिसहरुको सस्कार यसरी खुल्ने गरेको छ । साभार : बिबिसी हिन्दि










    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.