• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • गायक हिमेश रेशमियाको आज जन्मदिन

    बलिउडका चर्चित गायक, म्युजिक कम्पोजर तथा अभिनेता हिमेश रेशमियाको आज जन्मदिन परेको छ । बलिउड फिल्म उद्योगमा अभिनेता, टेलिभिजन प्रा्ड्युसर, गितकार, फिल्म प्रोड्युसर स्कृष्ट राईटर र डिसट्रीबयुटर लगायतका कामहरुपनि रेशमियाले गरेका छन् ।

    उनि कहिले क्याप टोपि पहिरीएर त कहिले नाकले गाउने या त एक्टिङका कारण उनका जोक बन्ने गरेको छ । हालसालै उनले खिलाडि ठडट फिल्ममा अभिनय गर्ने भएका छन्, पुन वलिउडमा व्याकपनि हुने भएका छन् ।
     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.