• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • यौनका बारेमा दिनमा एक चोटि सोच्ने गर्छु

    नीता ढुंगाना (अभिनेत्री) 
    विशालसंग फन्नि संवाद 
    तपाईंले देखेको सबैभन्दा हासउठ्दो मान्छे को हो ?
    राजेश हमाल ।
    कसैले गालामा एक थप्पड हान्न छुट दिए कसलाई हान्ने ?
    ओ..हो, त्यसरी थप्पडै हान्न छुट पाए त आर्यन सिग्देललाई हान्थे, तर माया गरेर ।
    तपाईंले गाली गर्दा प्रयोग गर्ने छाडा शब्द के हो ?

    मास्साले ।

    चन्द्ररमामा जान पाए ब्वाईफ्रेण्डबाहेक कसलाई लैजाने ?
    अर्को ब्वाईफ्रेण्ड बनाएर लैजान्थे नि ।
    केहीबेरलाई कुकुर हुन पाए कसलाई टोक्नुहुन्छ ?
    देशका नेताहरुलाई ।
    तपाईंलाई सबैभन्दा मन पर्ने टिभी च्यानल कुन हो ?
    इमेज च्यानल ।
    तपाईंले हेरेको सबैभन्दा झुर फिल्म कुन हो ?
    आफैले अभिनय गरेको चलचित्र म बिर्सौ कसरी ।
    आफ्नो शरीरबाट एउटा अंग हटाउनुपर्ने बाध्यता आए ?
    कपाल हटाउथे ।

    तपाईं एक दिनमा कति समय यौनबारे सोच्नुहुन्छ ?
    मात्र एकपटक ।
    पत्याउलान् त अरुले ?
    पत्याउने किसिमले किन भन्नुपर्‍यो र ? हा..हाहाहा..।
    तपाईं जीवनमा सबैभन्दा धेरै हास्नु भएको घटना कुन हो ?
    केहि समय अगाडि भएको मेरो बाइक एक्सिडेन्टमा ।
    सबैभन्दा नमीठो लागेको खानेकुरा ?
    मासु ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.