• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • किन आनन्द संग भुवन डराए ? ( भिडियो सहित )

    काठमाडौ । अभिनेता भुवन केसि, गायक आनन्द कार्किको साङ्गितिक निरन्तरता र उनको क्रेज देखेर डराएका छन् । अभिनय क्षेत्रमा सदावहार अभिनेताको ट्याग भिडेका केसिले राजधानिमा आयोजिक एक कार्यक्रममा गायक कार्किको क्रेज देखेर पुरानै पेसा गायनमा फर्किनु पर्ने हो क्या हो भन्दै जोक गरिरहेका थिए ।

    अभिनेता केसिको चलचित्र म तिमि विन मरिहाल्छु लगायतमा संगै काम गरेका गायक आनन्द कार्किपनि अभिनेता केसिको कुरा सुनेर मख्ख परिरहेका थिए । भन्दै थिए, के चलचित्रमापनि अभिनय गर्ने अवसर दिने हो ? जे भएपनि अभिनेता केसिले आफ्नो चलचित्रमा गायक आनन्द कार्किलाई हिरो लिए गायक कार्किलेपनि गायनमा केसिलाई धेर थोर सहयोग गर्थे कि ! 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.