सोनम कपुरको भड्किलो जवानिमा पौडिन तयार हो ?
१६ साउन मुम्बई । बलिउडमा पछिल्लो समय अभिनेत्री सोनम कपुरको
सार्वधिक चर्चा हुने गरेको छ । फिल्म ‘रांझना’पछि ‘भाग मिल्खा भाग’
चलचित्रले कमाईरहेको सफलताबाट चर्चामा रहिरहेकी अभिनेत्री सोनम कपुर
मुम्बईमा भएको एक भव्य कार्यक्रममा भड्किलो पहिरनमा देखिइन् । अभिनेता अनिल
कपुरकी छोरी तथा बलिउडमा ‘फेसन क्वीन’ भनिने सोनम ‘स्टारडस्ट’ पत्रिकाको
कभर विमोचन कार्यक्रममा पुगेकी थिइन् । उनीसँगै अभिनेता इमरान खानपनि
कार्यक्रमा उपस्थित थिए ।
तर, सोनमको पहिरन भने केही भड्किलो थियो । जसले उपस्थित सबैको ध्यान खिंचेको थियो । उक्त पहिरनले सोनम सेक्सी र सुन्दर त देखाएकी थिइन् नै साथमा उनको शरीर केही बढी नै ‘एक्सपोज’ समेत भईरहेको थियो । –एजेन्सीको सहयोगमा ।
तर, सोनमको पहिरन भने केही भड्किलो थियो । जसले उपस्थित सबैको ध्यान खिंचेको थियो । उक्त पहिरनले सोनम सेक्सी र सुन्दर त देखाएकी थिइन् नै साथमा उनको शरीर केही बढी नै ‘एक्सपोज’ समेत भईरहेको थियो । –एजेन्सीको सहयोगमा ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQoHhwU_ReXPJbELd_XaJ88bGeTaASuTG_nQ5HgCE9giViB9UxVdByiTgaTTlM5hE6E8oDJ0YZLTIxY1umbHyLfAmIymI3ixqHvrruNRye64gLMYiZALnN9HDDNOx5xCVsKHksZKWWuhA/s640/sonam+kapur+-bisalchautari+(1).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgkxbOGGI2cYk5nts57wPw5yBXojiP2nQ7g_CAu3DSH967UBVXVJeSaApjl-M_amRU1q15H_C9_ZVSOGGFZ5tPUJ4KCZ08MWGcu6xCXsPXZKlJiYFcb6KCIEhGKBw4AtL2wubRvGbWQBig/s640/sonam+kapur+-bisalchautari+%2815%29.jpg)
0 comments
Write Down Your Responses