• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेतादय शाहरुख र सलमान खानले ५ वर्षपछि दुस्मनि तोडे (भिडियोपनि हेर्दुहोस्)

    बलिउडका अभिनेतादय शाहरुख खान र सलमान खान एकअर्काको दुस्मनिका कारण करिव पाच वर्ष यता उनिहरुको बोलचाल बन्द भएको थियो । तर सो दुश्मनी पाँच बर्षपछि भने समाप्त भएको छ । अभिनेतादय खानले आइतबार साँझ एक आपसको अँगालोमा बाँधिएर आफूहरुबीचको मनमुटाव समाप्त पारेको भारतिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । मुम्बईमा हिजो आइतबार साँझ काग्रेस विद्यायक बाबा सिद्धिकीले आयोजना गरेको इफ्तार पार्टीमा दुई खानबीचको सम्बन्धले नयाँ रुप लिएको हो ।

    अभिनेतादय दुई खानहरुविच सन् २००८ मा कैटरिना कैफको जन्मदिनमा भएको झगडाले एक अर्काबीचको बोलचाल नै बन्द भएको थियो । पार्टीमा सलमानका बुबा सलीम खान, मुख्य मन्त्री पृथ्बीराज चब्हाणसहितका व्यत्तिहरुको सहभागिता थियो । दुई खानबीचको मिलनपछि पार्टीमा सहभागिहरु सबै खुसी हुदै तालि बजाएर दुई खानको मिलनको स्वागत गरेका थिए । एजेन्सि


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.