डेभिड बेकह्यामको टाटु चर्चा
२० बर्षे फुटबल क्यारिएयर अन्त्य गरेपछि डेभिड बेकह्यामले केही दिन अघि मात्रै पोशाक कम्पनी एच एण्ड एम ब्राण्डको लागि फोटो सुट गराएपछि उनको चर्चा अहिले चुलिएको छ । 
टाटुले ढाकेका बेकह्यामको शरीर अहिले पनि चल्तीको खेलाडीको भन्दा कम छैन् । रिटायर भएको तीन महिना बढी बित्दा पनि उनको शरीरमा कुनै भद्दापन आएको देखिदैन । खेल जीवनमा रहँदा सधै फेसन आईकन बनेका बेकह्यामको सन्यासपछिको यो बिज्ञापनमार्फत् कमव्याक हो । एजेन्सि

0 comments
Write Down Your Responses