• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • तेह्रथुममा आगलागि हुदा चार घर ध्वस्त, आगलागि ग्यास लिगको कारण

    सृजना राई 
    तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङमा भएको आगलागीमा चार वटा घरमा जलेर नस्ट भएको छ । आगोले दिलबहादुर तामाङ र कल्पना खड्काको घर जलेर ध्वस्त भएको छ । आगो नियन्त्रण गर्ने क्रममा चन्द्रबहादुर विष्ट  युवराज खनाल र डिकबहादुर कार्कीको घरमापनि नोक्सान भएको छ ।

    आगलागीबाट घरधनी र डेरामा बसेका ७ परिवारको धनमाल जलेर नष्ट भएको छ । आगलागिको कारण थाहा नभएपनि खाना पकाउने ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काले जानकारी  दिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.