• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चलचित्र क्षेत्रबाट सन्यासपछि उद्धव पौडेल, कमल थापाको पार्टिमा

    ३०, साउन काठमाडौँ। 
    चलचित्र क्षेत्रका उयोगी उद्धव पौडेलले चलचित्र क्षेत्रबाट सन्यास लिएको भोलि पल्टैबाट कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालमा प्रवेश गरेका छन् । पौडेलसंगै गायक सञ्जय श्रेष्ठपनि पार्टिमा प्रवेश गरेका छन् ।
    आज एक कार्यक्रमको अवसर पारि आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष थापाले सबैको सहभागितामा हुने निर्वाचनले मात्र मुलुकलाई निकास दिने बताए । भने–‘ संविधानसभाको निर्वाचनमा असन्तुष्ट दललाई सहमत गराउन राष्ट्रपतिले भूमिका खेल्नुपर्छ ।’ उच्चस्तरीय राजनीतिक समितिले केही दललाई सहमत गराउन नसकिरहेको अहिलेको अवस्थामा राष्ट्रपतिले अभिभावकका रुपमा ती दललाई विश्वस्त पार्न पहल गर्नुपर्ने उल्लेख गरे ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.