• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अमिताभको नातिनि नब्याद्धरा एश्वर्यालाई टक्कर (फोटो फिचर सहित)

    बलिउडका हस्ति, अभिनेता अभिताभ बच्चनको छोरी श्वेताकि छोरी बब्या नबेलि बलिउडमा जम्ने तरखरमा छिन् । अभिनेता शाहरुख खानको घरमा आयोजिक पार्टिमा जति स्टार कलाकारहरु आएको थिए, सबै आफ्ना बच्चाका साथ आएका थिए । सोहि पार्टिमा नब्यापनि पुरा बच्चन परिवारको साथ आएकि थिईन् । नब्या शाहरुख खानको छोरा आर्यनको सबैभन्दा नजिकको क्लोज साथिपनि हुन् । लन्डनमा यि दुई एउटै कलेजमा अध्ययनपनि गर्दै आएका छन् ।

    केहि दिन अगाडि बच्चन परिवार आफ्नो एक  साथिको बिबाहमा सामेल भएका थिए । सो पार्टिमा अमिताभ, अभिषेक, एश्वर्याको साथमा नब्यापनि उपस्थित थिईन् । पार्टिमा सहभागि हुदा नब्याको ग्ल्यामर र पव्लिसिटिका कारण बच्चन परिवारको बुहारी एश्वर्या राय बच्चनलाई टक्कर दिईरहेकि छिन् । भास्कर
      
     
     
     

     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.