• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजनिति अन्र्तर्वाता लिने क्रममा महिला पत्रकार किन टपलेस भईन् ? (भिडियो सहित)

    ओटावा । राजनीतिक अन्तरवार्ताको क्रममा एक आधाबैशे महिला पत्रकारले लुगा फुकालेर स्तन देखाउँदै अन्तरवार्ता लिएकि छिन् । क्यानडाको केलोवाना शहरका मेयर वाल्टर ग्रेसँग अन्तरवार्ता लिने क्रममा एकजना महिला पत्रकार टपलेस भएकी छन् ।

    पत्रकार महिलाले टपलेस अधिकार बारे अन्तरवार्ता लिन क्रममा रेडियो होस्ट तथा स्थानीय पत्रिकाकी कोलमिष्ट लोरी वेलब्युर्ने पूर्व जानकारी निदइ टपलेस बनेकी हुन् । पत्रकार लोरीले लुगा फुकाल्न थाल्दा मेयर केही हच्किएका थिए । मेयरले आत्तिदै भनेका थिए–‘यो के गर्दै हुनुहुन्छ ?’ति पत्रकार महिलाले जवाफमा भनेका थिए–‘यहाँ निकै गर्मी छ’ त्यसैले टपलेस हुँदै गरेकी पत्रकारले जवाफ दिएकि थिइन्। टपलेस पत्रकारले अन्तरवार्ता लिँदा मेयर वाल्टरको निधारबाट चिट चिट पसिना आएको थियो । तर मेयर निकै साहसिला देखिए । उनले टपलेस महिलाले सोधेका प्रश्नलाई सन्तुलित रुपमा सामना गरे ।
    पत्रकार लोरी यसरी भइन् टपलेस (भिडियो)

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.