• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • समुद्री किनारमा अमिताभको मस्ति

    मुम्बई : बलिउडका चर्चित सुपरस्टार अभिनेता ‘बिग बी’ अमिताभ बच्चन पछिल्लो समयमा हलिउड चलचित्रहरुमा व्यास्त रहेका छन् । २०१३ मा टाईटानिक अभिनेता लियोनार्दो डिक्याप्रियोद्धरा अभिनित चलचित्र ‘द ग्रेट ग्याट्स बी’ मा अभिनय गरेपछि हलिउड चलचित्रमा क्रमैसंग व्यास्त हुदै गईरहेका छन् । 
    तर संसारका कलाकारहरु मध्ये सामाजिक सञ्जालमा बढि मात्रामा खोजिने एक बलिउड अभिनेता मध्ये अमिताभ बच्चनपनि पर्छन् । अभिनेता बच्चनले पछिल्लो समय आफ्नो फेसबुक फ्यान पेजमा समुद्री किनारमा रमाईलो गरिहेको तस्बिर अपलोड गरेका छन् । यि तस्बिरहरुमा अभिनेता अमिताभ समुद्री किनारमा मस्ति गर्दै गरेको देखिएका छन् ।
     watch this bisal chautari youtube video

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.