• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भ्रम वस दिएको भोट फिर्ता गर बाबुराम

    पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले आज कान्तिपुर दैनिकमा प्रकाशित अर्जुन नरसिंह केसिको लेखलाई लिएर टिव्टर मा ट्विट गरेका छन् । उनले लेखेका छन्–‘ आजको ‘कान्तिपुर दैनिक’मा श्री अर्जुन नरसिंह कें.सी. ले मलाई भ्रमवश दिनुभएको ‘धन्यवाद’ वहालाई नै फिर्ता गरेको छु ।’ 
    भट्टराईले लेखेको यो टिव्टमा धेरै जनाले कमेन्ट गरेका छन् । जस मध्ये एक घत लाग्दो कमेन्ट  Idiosyncrasy ले लखेका छन् –‘मैले भ्रमवस् दिएको भोट पनि फिर्ता गर ... सक्छौ ? भनेर लेखेका छन् । यो कमेन्टपछि भट्टराईको टिव्ट आज लोकप्रिय बनिरहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.