फेशन विकमा बलिउड फेसन
मुम्बाई। मुम्बाईमा सञ्चालन भईरहेको ल में चल रहे लक्मि फेशन वीकमा बलिउड कलाकारहरुको उपस्थिति बाक्लो रुपमा थियो ।

श्रवण कुमारको डिजाईनको कपडा पहिरिएर अभिनेत्री श्रिया खानले फेशन प्रस्तुत गरेकि थिईन् । फेशन विकमा अभिनेत्री करीना कपूर, अभिनेत्री जारीन खान, अभिनेत्री शिल्पा शेट्टि, अभिनेत्री मलाइका अरोडा खान, ऋचा चड्ढा अभिनेता रीतेश देशमुख आफ्नि श्रीमति जेनेलिया डिसूजासंग उपस्थित भएका थिए । तस्विर एपि, एएफपी

0 comments
Write Down Your Responses