• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्लास्टिक बमबाट एक किश्वर घाइते

    १ भाद्र, स्याङजा । 
    स्याङ्जामा प्लास्टिक बमबाट एक किश्वर घाइते भएका छन् । प्लाष्टिकको थैलो फेला पारी के रहेछ भनी हेर्न खोज्ने क्रममा अचानक बिष्ष्फोटन हुादा साखर–४ मानेचौर बस्ने १८ बर्षीय यमबहादुर थापा घाइते भएका हुन् । साउन ३२ गते १५:०० बजे सोही ठाउको जंगलमा दाउरा काट्न गएको अवस्थामा निजले प्लाष्टिकको थैलो फेला पारेपछि थैलोमा के रहेछ भनी उठाई हेर्ने क्रममा अचानक बिष्फोटन हुादा अनुहार र दुवै हातको पन्जामा चोट लागेकोले थियो । उनलाई उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएकोमा आज ४ बजे थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.