• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पर्लर उद्घाटनमा जंजिर टिम (फोटो र भिडियो सहित)

    काठमाडौ । चलचित्र जंजिरको गित जति हिट भयो त्यति नै व्यास्त रहेका छन् जजिंरका टिम । यस्तै क्रममा जजिर टिम एउटा पार्लर उद्घाटनमा देखा परेका थिए ।
    करण श्रेष्ठ क्रेजिको निर्माण तथा शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र टिमले पार्लरको उद्घाटन गरेका थिए । उद्घाटनमा चलचित्रका अभिनेत्री हर्सिका श्रेष्ठ, निर्देशक बस्नेत र चलचित्रका निर्माता क्रेजिले गरेका थिए । महालक्ष्मि प्लाजामा अवस्थित पार्लर शुसिला श्रेष्ठ र सुमित्रा रञ्जितकारले सञ्चालन गरेका हुन् । जंजिर चलचित्र भदौ २१ गतेदेखि देशब्यापि रुपमा लाग्दैछ ।


     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.