• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेत्री कट्रिना बहिनिको विवाह गराउनमा व्यास्त, खास तस्विर देख्नुहोस्

    भिनेत्री कट्रिना कैफ अहिले आफ्नो सम्पुर्ण कामहरु छाडि लन्डन जाने तरखरमा छिन् । किन भने लन्डनमा अभिनेत्री कट्रिनाको आफ्नि बहिनि नताशाको विवाहको तयारी भईरहेको छ । 
    नताशाको विवाह अर्को महिना लन्डनमा हुदैछ । विवाहको सम्पुर्ण तयारीहरु कट्रिनाले सम्हालि रहेकि छिन् । एक पत्रिकाको अनुसार कैट परिवार उत्साहित रहेका छन् । हेरौ कट्रिना र कट्रिनाको बहिनि नतासाको खास वास्तविक तस्विरहरु । एजेन्सिको सहयोगमा
     










    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.