• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • Top 10 @ बलिउड अभिनेत्रीहरुको उचाई कति ?

    पछिल्लो समय बलिउड चलचित्र उद्योगमा अग्लो शरिर सहित, आकर्षक फिगर र लोभलाग्दो जीउडाल भएका अभिनेत्रीहरुको प्रवेश भइरहेको छ । पछिल्लो समयमा आएका बलिउडका प्राय अभिनेत्रीहरुको हाईट अग्लो पाइएको छ । जस मध्ये बलिउडका सबैभन्दा अग्ला १० अभिनेत्रीहरुको हाईट यस प्रकार रहेको छ ।  सभार  : भाष्कर 
    अभिनेत्री दीपिका पादुकोणको उचाई ५ फिट ९ ईन्च 

    अभिनेत्री अनुष्का शर्माको उचाई ५ फिट ९ ईन्च । 
    पूर्व मिस वल्र्ड, अभिनेत्री तथा गायिका समेत रहेकि प्रियंका चोपडाको उचाई ५ फिट ८ ईन्च । 
    अभिनेत्री सोनम कपुर ५ फिट ८ ईन्च । 
     अभिनेत्री कट्रिना कैफको उचाई ५ फिट साढे ८ ईन्च । 
    अभिनेत्री विपशा वासुको हाईट ५ फिट ८ ईन्च ।
    अभिनेत्री शिल्पा सेट्टिको ५ फिट ८ ईन्च ।
    अभिनेत्री सुष्मिता सेनको उचाई ५ फिट साढे ९ ईन्च । 
    अभिनेत्री लारा दत्तको उचाई ५ फिट ८ ईन्च ।  

    अभिनेत्री सोनाली बान्द्रे ५ फित ८ ईन्च ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.